२०८२ कार्तिक १२, मङ्गलवार , ०५:२९:४१ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम […]

बिहिवार, वैशाख २०, २०८१

अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु […]

बिहिवार, वैशाख २०, २०८१

जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म लञ्च गरिएको विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो । यसले अब अन्य ग्रहहरुमा जीवनको खोजीकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।द टाइम्सको रिपोर्ट अनुसार यो टेलिस्कोपले १२४ प्रकाश वर्ष टाढा रहेको […]

बिहिवार, वैशाख २०, २०८१

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ‘क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप’ को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी […]

बुधवार, वैशाख १९, २०८१

अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् । प्रदर्शनका क्रममा केही विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् । गएको अप्रिलमा १७ […]

बुधवार, वैशाख १९, २०८१

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजा शहर रफाहमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ । विभिन्न मध्यस्तकर्तामार्फत् युद्धविराम र बन्धकहरूको रिहाइका लागि […]

बुधवार, वैशाख १९, २०८१

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ।अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भयो। यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार […]

बुधवार, वैशाख १९, २०८१

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ […]

मङ्गलवार, वैशाख १८, २०८१

नयाँ दिल्ली । छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा निस्किएको थियो । यस क्रममा […]

मङ्गलवार, वैशाख १८, २०८१

नयाँ दिल्ली । भारतको उत्तराखण्ड प्रदेश सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको छ। जडीबुटी औषधि तथा अन्य किराना वस्तु उत्पादन गर्दै आएको पतञ्जलीविरुद्ध सर्वोच्च अदालतले अवहेलाना मुद्दामा जवाफ मागेकै समयमा उत्तराखण्ड सरकारले १४ औषधिको […]

मङ्गलवार, वैशाख १८, २०८१