२०८२ असार ४, बुधवार , ११:४३:२० बजे

Sajhamanch

विश्व समाचार

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजापट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन्। इजरायलको सहमतिपछि पानी, खाना र औषधीको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ। ‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । भारतमा जारी विश्व कप क्रिकेटमा अफगानिस्तान विरुद्ध न्युजिल्याण्डले २८८ रन बनाएको छ। भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो। न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर […]

बुधवार, कार्तिक १, २०८०

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् । उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए । […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। भारतको धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २स् १५ बजे देखि सुरु […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणको बदलामा इजरायलले गाजामा जवाफी हमला जारी राखेको छ । यही अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गरेको थियो । इजरायल र हमासबीच जारी युद्धमा गाजामा ठूलो भौतिक […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजेदेखि सुरु भएको यो खेलमा इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य […]

आइतवार, असोज २८, २०८०

गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ।इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । भारतको अहमदावादमा भएको खेलमा ४२.५ ओभरमा अलआउट हुँदै पाकिस्तानले जम्मा १९१ रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । सूचकांकमा भारतको […]

शुक्रवार, असोज २६, २०८०