२०८२ असार ५, बिहिवार , ०२:५५:१५ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ ।शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ […]

आइतवार, पौष ८, २०८०

इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।इजरायलले […]

आइतवार, पौष ८, २०८०

करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई मानव तस्करीु को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ।पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन्। सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको […]

शनिवार, पौष ७, २०८०

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण […]

शनिवार, पौष ७, २०८०

चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै […]

शनिवार, पौष ७, २०८०

चेक गणतन्त्रको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ। एक बन्दुकधारीले गोली प्रहार गरी १४ जनाको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा […]

शुक्रवार, पौष ६, २०८०

रुसमा राष्ट्रपतिका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् ।सरकारी आरआईए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेको जनाएको […]

बिहिवार, पौष ५, २०८०

हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको हो । २२० जना घाइते भएका बीबीसीले जनाएको […]

मङ्गलवार, पौष ३, २०८०

भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन्।गत साता संसद्को तल्लो सदन लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ […]

मङ्गलवार, पौष ३, २०८०