२०८२ साउन ६, मङ्गलवार , ०७:०५:४८ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका मन्त्रीले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेका छन्।मन्त्रीहरूले इजरायली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्न आवश्यक प्रयासबारे छलफल […]

शुक्रवार, चैत ९, २०८०

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले […]

बिहिवार, चैत ८, २०८०

राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गर्नुभएको छ । उहाँले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा नियम घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । यो नियममा […]

बिहिवार, चैत ८, २०८०

काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका […]

बिहिवार, चैत ८, २०८०

संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो । […]

बिहिवार, चैत ८, २०८०

विवाहित जोडी या गर्लफ्रेण्ड ब्वायफ्रेण्डमा प्रायः एकजना पार्टनरको तर्फबाट धोका भएका घटना धेरै हुने गर्दछन् । यस्तोमा धोका खानेवाला किन त रोइकराई गर्दछन् कि त बदला लिन चाहन्छन् ।एक दम्पतिको बिहे भएको १६ वर्ष भयो, […]

बिहिवार, चैत ८, २०८०

हल्दिवारी । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीमुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बीबीसीले जनाएको छ । नोबेल पुरस्कार जितेको क्रिस्पर जीन सम्पादन विधिले […]

बुधवार, चैत ७, २०८०

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । यस वर्ष अघिल्लो वर्षको रेकर्ड पनि […]

बुधवार, चैत ७, २०८०

काठमाडौँ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, […]

बुधवार, चैत ७, २०८०