२०८२ साउन ४, आइतवार , ०१:३१:४५ बजे

Sajhamanch

विश्व समाचार

झापा । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि […]

बुधवार, वैशाख ३१, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । गएको वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् । यो प्रतिबन्ध हटाउने निर्णय […]

बुधवार, वैशाख ३१, २०८२

झापा । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । […]

बुधवार, वैशाख ३१, २०८२

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्।राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ […]

बुधवार, वैशाख ३१, २०८२

दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । बलिउडमा आफ्नो जादू देखाइसकेपछि अभिनेत्री कंगना रनौतले अब हलिउडको यात्रा थाल्दैछिन् । उनी पनि अब प्रियंका चोपडा र दीपिका पादुकोणको लिगमा सामेल भएकी छिन् । उनको हातमा यतिबेला एक हलिउड फिल्म छ, जसमा […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम अमेरिकाले गराएको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गरेर उनले ती दुई देशबीच तत्काल युद्धविराम गर्न अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेलेको दाबी गरेका हुन् ।“मलाई […]

मङ्गलवार, वैशाख ३०, २०८२

झापा । अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये ११५ प्रतिशत घटाउने भएका छन् । अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत भन्सार […]

सोमवार, वैशाख २९, २०८२

झापा । क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गरेका छन् । आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गरेको बीबीसीले जनाएको छ । सम्बोधनका क्रममा पोप […]

सोमवार, वैशाख २९, २०८२

झापा । युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको […]

सोमवार, वैशाख २९, २०८२