२०८२ साउन ६, मङ्गलवार , ०१:१०:२५ बजे

Sajhamanch

विश्व समाचार

ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा नौ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एकसय २७ जनाको खोजी […]

बिहिवार, चैत २२, २०८०

भारतको महाराष्ट्र राज्यमा पर्ने सम्भाजीनगरमा रहेको एउटा कपडा पसलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । छत्रपति सम्भाजीनगरमा रहेको एक कपडा पसलमा आज बिहान आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । […]

बुधवार, चैत २१, २०८०

ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको […]

बुधवार, चैत २१, २०८०

भेनेजुयलाका एकजना कुख्यात अपराधी हालै जेलबाट भाग्न सफल भएका छन् । यसका लागि उनले निकै रोचक काइदा अपनाएका छन् । भेनेजुयलाको काराबोबो राज्यस्थित टोकुयिटोमा रहेको एल लिबेरटाडोर जेलबाट २५ वर्षीय कैदी म्यानुएल लोरेन्जो एभिला अल्भाराडो […]

बुधवार, चैत २१, २०८०

बेलायतको अग्नि नियन्त्रण तथा आपत्कालीन उद्धार सेवाले आफ्ना कर्मचारीलाई विद्युतीय गाडीमा हुने आगलागी नियन्त्रणका लागि विशेष तालिम दिन थालेको छ । बेलायतमा विद्युतीय गाडीको प्रयोगसँगै आगलागीका घटना बढेर १० लाखभन्दा धेरै पुगेपछि नियन्त्रणका लागि तालिम […]

मङ्गलवार, चैत २०, २०८०

मध्य गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गएको छ । दुई जना बेलायती र एक जना अस्ट्रेलियाली सहायताकर्मी तथा एक सुरक्षाकर्मीको ज्यान गएको हो । हमास लडाकु समूहले मध्य गाजामा इजरायली हवाई आक्रमणबाट उनीहरूको […]

मङ्गलवार, चैत २०, २०८०

लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसर खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनमा केही रमाइला सुविधा अर्थात् फिचरहरु थप्ने तयारी समेत भइरहेको समूहले जनाएको छ । […]

मङ्गलवार, चैत २०, २०८०

जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएसँगै त्यहाँ गाँजाको प्रयोग गैरकानुनी नहुने भएको छ । तर गाँजाको प्रयोग र कारोबारको लागि भने सरकारले तोकेको नियमभित्र हुनुपर्ने बीबीसीले जनाएको छ । देशभित्रै भईरहेको गाँजाको कालोबजारी अन्त्य […]

मङ्गलवार, चैत २०, २०८०

इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ।यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ। हमास लडाकुले […]

मङ्गलवार, चैत २०, २०८०

भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ। सोमबार दिल्लीको राउज एभिन्यु अदालतले मुख्यमन्त्री केजरीवाललाई १५ दिनसम्म न्यायिक हिरासतमा पठाउन आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मदिरा नीतिमा घोटाला […]

सोमवार, चैत १९, २०८०