२०८२ असार ७, शनिवार , ०५:०६:५६ बजे

Sajhamanch

विश्व समाचार

भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने ुकाल वैशाखीु नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा […]

सोमवार, चैत १९, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्।अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेसले पृथ्वीको खतरनाक अवस्थाबारे राय व्यक्त गरेका हुन्। ‘मानव जातिको अत्यधिक उपभोग […]

सोमवार, चैत १९, २०८०

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

आइतवार, चैत १८, २०८०

विश्व खाद्य कार्यक्रमले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणमा पर्न सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा विभिन्न सङ्घ–संस्था र दातृ निकायबाट राहत उपलब्ध गराउने प्रयासमा अवरोध हुँदा पनि लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई […]

आइतवार, चैत १८, २०८०

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । गएको मार्च २२ तारिखमा मिसाइल आक्रमण भएको र प्लान्टको सबै एकाइलाई नष्ट बनाएको […]

आइतवार, चैत १८, २०८०

भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्यरतथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको […]

आइतवार, चैत १८, २०८०

पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो। प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको […]

आइतवार, चैत १८, २०८०

चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर […]

शनिवार, चैत १७, २०८०

गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सहमति जनाएका छन्।हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिनपछि शुक्रबार नेतन्याहूले वार्ताका लागि सहमति जनाएका […]

शनिवार, चैत १७, २०८०