२०८१ पौष १७, बुधवार , १२:४१:११ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य […]

बुधवार, माघ १५, २०७६

आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा पुगिन् । यो अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् । अवार्ड समारोहको […]

मङ्गलवार, माघ १४, २०७६

चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा […]

मङ्गलवार, माघ १४, २०७६

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको […]

शनिवार, माघ ११, २०७६

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका […]

बिहिवार, माघ ९, २०७६

काबुल। अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् । अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत […]

बुधवार, माघ ८, २०७६

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो […]

बुधवार, माघ ८, २०७६

एजेन्सी । इरानका एक नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने जो कसैलाई पनि तीन लाख मिलियन डलर इनाम दिने घोषणा गरेका छन् । केन्द्रीय कर्मान प्रान्तका संसदीय सभापति अहमद हमजेहले ट्रम्पलाई मार्ने मानिसलाई तीन […]

बुधवार, माघ ८, २०७६

काठमाडौं । अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ । आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका जो […]

बुधवार, माघ ८, २०७६

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्त अन्तरगत दौलत नगरमा भएको एक घरको बाथरुममा ग्यास लिक हुँदा दुई दिदीबहिनीको मृत्यु भएको समाचार छ । मृत्यु हुने दुवैजना बेलायती नागरिक हुन् । उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथीमा पाकिस्तान आएको […]

सोमवार, माघ ६, २०७६