इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो । रातभरको हमलामा २० जना […]
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक […]
काठमाडौँ । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो । साउदी अखबार अल मदिनाहका […]
नयाँ दिल्ली । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ […]
फ्रान्स र युरोपेली सङ्घ (इयु) ले युक्रेनमा भईरहेको रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले पेरिसमा भएको […]
हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायलीली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । फाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ ।सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई […]
इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको रफाह शहरबाट स्थानीयवासीलाई हटाउन शुरु गरेको छ । १० लाख जनाभन्दा धेरै प्यालेस्टिनीले शरण लिइरहेको शहर रफाहमा आक्रमण गर्नका लागि सर्वसाधारणलाई निकाल्न शुरु गरेको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले […]
मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ट्र्याक्टर पल्टिएको छ । तीव्र गतिमा गइरहेको ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नाबालिग र एक जना १८ वर्षका युवक भएको […]
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ । इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो । वार्ता बिथोलिनुमा दुवैले एकअर्कालाई आरोप लगाएका […]
हिन्द महासागर तीव्र गतिमा तातिरहेको एक अध्ययनले देखाएको छ । पहिले हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब चाँडै यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका छन् । यो प्रति वर्ष २२० […]