२०८२ असार ८, आइतवार , ०४:१३:५० बजे

Sajhamanch

विश्व समाचार

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको […]

बिहिवार, वैशाख १३, २०८१

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने […]

बिहिवार, वैशाख १३, २०८१

अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान शुरु गरेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ । यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको […]

बिहिवार, वैशाख १३, २०८१

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन […]

बिहिवार, वैशाख १३, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडनले केही समयभित्रै किएभलाई सहयोग पठाउन थाल्ने बताएका छन्। ​युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि बाइडेनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन्। इजरायल र ताइवानका […]

बिहिवार, वैशाख १३, २०८१

इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ […]

बुधवार, वैशाख १२, २०८१

वाशिङटन डीसी । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलर बराबरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । यस […]

बुधवार, वैशाख १२, २०८१

गाजामा इजरायली आक्रमण र त्यहाँ भेटिएको सामूहिक चिहानबारे संयुक्त राष्ट्रसङ्घले छानबिन गर्न माग गरेको छ । राष्ट्रसङ्घ मानवअधिकार प्रमुखले नासेर र अल–शिफा अस्पतालमा भएको विनाशबाट आफू त्रसित भएको टिप्पणी गर्नुभएको छ । मानवअधिकार प्रमुख भोल्कर […]

बुधवार, वैशाख १२, २०८१

वासिङ्टन डीसी । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद ऐतिहासिक विधेयकलाई अनुमोदन गरेको छ। यसले टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय दिएको छ, अन्यथा यो एप संयुक्त राज्यमा प्रतिबन्धन […]

बुधवार, वैशाख १२, २०८१