२०८२ पौष १ मङ्गलवार , ०७:३१:४३ बजे

Sajhamanch

विश्व समाचार

झापा । मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डरका बिच धेरै देशहरूले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन्। लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो टिकट लिएर लेबनान छोड्न आग्रह गरेको […]

सोमवार, साउन २१, २०८१

झापा । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा ९० जनाभन्दा धेरैको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै २०० जना घाइते […]

सोमवार, साउन २१, २०८१

झापा । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा ९ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको […]

आइतवार, साउन २०, २०८१

झापा । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् । आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर […]

आइतवार, साउन २०, २०८१

झापा । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो । यो […]

आइतवार, साउन २०, २०८१

झापा । भारत आसामको मोरिगाउँमा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने भएको छ । सेमीकन्डक्टर जसलाई चिप्स पनि भनिन्छ । कम्प्यूटर, मोबाइल, टिभी, कारजस्ता हरेक इलेक्ट्रोनिक उपकरणमा सेमिकन्डक्टर प्रयोग गरिन्छ । आसाममा स्थापना हुने प्लान्ट २७ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् । चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य […]

आइतवार, साउन २०, २०८१

झापा । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् । शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र […]

आइतवार, साउन २०, २०८१

झापा । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् […]

आइतवार, साउन २०, २०८१

झापा । अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि बेलायतले […]

आइतवार, साउन २०, २०८१