झापा । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, […]
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यको योजना बनाइरहेको बताएका छन् । शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सो कुराको जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु […]
कप्तान कप्तान रोहित र विराट कोहलीले लिए अन्तर्राष्ट्रिय टि–२० खेलबाट संन्यास झापा । दक्षिण अफ्रिकालाई सात रनले हराएर भारतले टी–ट्वान्टी विश्वकपको उपाधि उचालेको छ । पूरै प्रतियोगितामा अपराजित रहँदै भारतले सानदार ढंगले टी–ट्वान्टी क्रिकेट विश्वकप […]
झापा । फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गरेका हुन । […]
फ्रान्समा एकजना महिलाले त्यहाँको टेलिकम कम्पनी अरेन्जविरुद्ध २० वर्षसम्म कुनैपनि काम नै नगरिकन तलब दिएर आफूमाथि नैतिक दुर्व्यवहार तथा काममा विभेद गरेको अभियोग लगाउँदै मुद्दा हालेकी छिन् ।लरेन्स भान वासेनहोभ सन् १९९३ मा एक निजामती […]
झापा । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो । यस घटनामा एक […]
झापा । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबिच पहिलो बहस भएको छ । बहसमा अमेरिका मात्रै होइन […]
झापा । शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । छत […]
झापा । युरोपेली सङ्घ (ईयु) र युक्रेनले सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् । ब्रसेल्समा भएको युरोपेली परिषद् शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर […]
झापा । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको कम्पनी स्पेस एक्सबीच ८४३ मिलियन डलरको सम्झौता भएको छ । यस सम्झौता अनुसार स्पेस एक्सले डिअर्बिट भेहिकल नामक अन्तरिक्ष यान बनाउनेछ । यो अन्तरिक्ष यानले झन्डै […]