झापा । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा ९ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको […]
झापा । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् । आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर […]
झापा । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो । यो […]
झापा । भारत आसामको मोरिगाउँमा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने भएको छ । सेमीकन्डक्टर जसलाई चिप्स पनि भनिन्छ । कम्प्यूटर, मोबाइल, टिभी, कारजस्ता हरेक इलेक्ट्रोनिक उपकरणमा सेमिकन्डक्टर प्रयोग गरिन्छ । आसाममा स्थापना हुने प्लान्ट २७ […]
काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् । चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य […]
झापा । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् । शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र […]
झापा । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् […]
झापा । अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि बेलायतले […]
गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।कम्पनीले नयाँ […]
युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसघले बताएको छ।‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट […]