काठमाडौं । नयाँ तथ्यांकले युक्रेन युद्धमा ५० हजार रुसीको मृत्यु भएको देखाएको छ । रूसको पहिलो स्वतन्त्र तथ्यांक विश्लेषण अनुसार युक्रेनको युद्धमा ५० हजार रूसी पुरुषहरू मरेका छन् । दुई स्वतन्त्र रूसी मिडिया आउटलेटहरू मिडियाजोना […]
उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले […]
भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । युएईको शारजहाँबाट एअर इण्डियाको […]
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय […]
एकजना किशोरी बेहुलीका लागि लेखिएको एक रोमान्टिक पत्र आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । दुलहीलाई लेखेको पुरानो पत्रको मूल्य ५१ करोड रुपैयाँ भन्दा धेरै कसरी पर्नसक्छ रु भनेर सायद गम खाइरहनुभएको छ […]
दार्जीलिङ (भारत) । शनिबारका लागि निर्धारित पश्चिम बंगालमा पञ्चायतको निर्वाचनमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि विभिन्न स्थानमा […]
सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् […]
चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ । सन् २०२० […]
भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल […]
पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार […]