२०८२ माघ ७ बुधवार , ०९:०१:३४ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ।उसले एक गोलले पछाडि रहेको स्थितिमा इस्पनयोललाई सजिलै ४–१ ले हराएको हो। थिबो कोट्वाको आत्मघाती गोलले रियल ५४ औं मिनेटमा पछाडि परेको थियो। तर […]

आइतवार, असोज ६, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा हुने सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुने क्रम तिब्र भएको छ । यो सम्मेलन गाजामा चलिरहेको युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको भोकमरी, रुस–युक्रेन द्वन्द्वजस्ता समस्या बढिरहेका बेला […]

शनिवार, असोज ५, २०८१

लेबनानको राजधानी बेरुतमा हिजो भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् । इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा धेरै मिसाइल प्रहार गरेको थियो । रिपोर्ट अनुसार आक्रमणका घटनामा […]

शनिवार, असोज ५, २०८१

झापा । भारतको सर्वोच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वोच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ । भारतको सर्वोच्च अदालतले […]

शुक्रवार, असोज ४, २०८१

झापा । एक वर्षअघि लगातार नौ दिनसम्म विश्वभर भूकम्पको धक्का महसूस हनुको कारण ग्रीनल्यान्डमा गएको हिमपहिरो रहेको पाइएको छ । सन् २०२३ को सेप्टेम्बर १६ तारिखदेखि नौ दिनसम्म विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको सङ्केत दिएका […]

शुक्रवार, असोज ४, २०८१

झापा । आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । दक्षिणी लेबनानमा रहेका हतियार […]

शुक्रवार, असोज ४, २०८१

झापा । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ । सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका […]

शुक्रवार, असोज ४, २०८१

झापा । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्ध भूमिमा मर्नेमा युद्ध सुरु […]

शुक्रवार, असोज ४, २०८१

झापा । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ । यसका लागि भएको मतदानमा नेपाल भने सहभागी नभई तटस्थ बसेको छ । […]

शुक्रवार, असोज ४, २०८१

झापा । क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गरेका हुन । सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटरमा एउटा पोस्ट […]

बिहिवार, असोज ३, २०८१