२०८२ साउन ५, सोमवार , ०१:४६:२९ बजे

Sajhamanch

विश्व समाचार

झापा । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् […]

आइतवार, साउन २०, २०८१

झापा । अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि बेलायतले […]

आइतवार, साउन २०, २०८१

गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।कम्पनीले नयाँ […]

आइतवार, साउन २०, २०८१

युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रस‌घले बताएको छ।‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट […]

शनिवार, साउन १९, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन् । यस क्रममा उनले इरानको जुनसुकै हमलाबाट इजरायललाई जोगाउने वाचा गरेका छन् । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि […]

शुक्रवार, साउन १८, २०८१

झापा । टर्किए सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो । साथै कहिलेसम्मलाई प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि टर्किएले कुनै जानकारी दिएको छैन […]

शुक्रवार, साउन १८, २०८१

झापा । रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । […]

शुक्रवार, साउन १८, २०८१

झापा । भारतको केरला राज्यको वायनाडमा पहिरोमा परेर मर्नेको सङ्ख्या बढेर २७६ पुगेको भन्दै अमर उजालाले समाचार छापेको छ । अरू २५० जना जति बेपत्ता रहेको बताइएको छ । राहत र उद्धार कर्मीहरूले पहिरोबाट जीवित […]

शुक्रवार, साउन १८, २०८१

झापा । यस हप्ताको सुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ। एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको […]

शुक्रवार, साउन १८, २०८१

झापा । हमासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ । १३ जुलाईमा गाजामा इजरायलले गरेको आक्रमणमा उनको ज्यान गएको पुष्टि भएको हो । इजरायलले यसअघि नै […]

शुक्रवार, साउन १८, २०८१