२०८१ पौष २६, शुक्रवार , ११:०७:३९ बजे

Sajhamanch

विश्व समाचार

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको […]

आइतवार, वैशाख १६, २०८१

इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गर्ने विधेयक पारित गरेको छ । इराकी संसद्ले पारित गरेको विधेयकअनुसार समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ । नयाँ कानुनअनुसार तेस्रो […]

आइतवार, वैशाख १६, २०८१

ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बाइयून जिल्लाको झोङलुटानमा स्थानीय समयअनुसार ३ बजेतिर घुम्रपात आएको […]

आइतवार, वैशाख १६, २०८१

गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी […]

आइतवार, वैशाख १६, २०८१

बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ । घटना पूर्वी […]

आइतवार, वैशाख १६, २०८१

प्यालेस्टिनी बिद्रोही समूह हमासले थप दुई जना बन्दीहरु सार्वजनिक गरेको छ । ती बन्दीहरु जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । दुबै जनालाई अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि […]

आइतवार, वैशाख १६, २०८१

पश्चिम कम्बोडियास्थित एक सैन्य शिविरमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।प्रधानमन्त्री हुन मानेटले शनिबार फेसबुकमार्फत् विस्फोटमा परी सैनिकको मृत्यु भएको जानकारी दिएका हुन्। प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र […]

आइतवार, वैशाख १६, २०८१

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ।चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्। चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका […]

शनिवार, वैशाख १५, २०८१

वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ वटा कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । हिजो प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ) लगायत १२ वटा अन्तर्राष्ट्रिय […]

शुक्रवार, वैशाख १४, २०८१

तान्जानियामा भारी वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् । बाढी प्रभावित क्षेत्र […]

शुक्रवार, वैशाख १४, २०८१