आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही […]
बलिउड निर्देशक नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’ यतिबेला चर्चामा छ । केही उतारचढावपछि अन्ततः छायांकन सुरु हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । छायांकन सेटबाट केही तस्वीर लीक भएका छन् जसले प्रतीक्षा बढाएको छ । […]
झापा । रुसले आक्रमण तीव्र पारिरहेको बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक युक्रेनको राजधानी किभ पुग्नुभएको छ । पोल्यान्डबाट नौ घण्टाको रात्रि यात्रापछि ब्लिन्केन किभ पुग्नुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर […]
काठमाडौं । इजरायलले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आक्रमण गर्दा बालबालिकासहित १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । इजरायली लडाकु विमानले शिविरमा रहेको एक घरमा बम आक्रमण गर्दा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था […]
नयाँ दिल्ली । भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर […]
नयाँ दिल्ली । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको छ । अरु ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा […]
नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन […]
बेइजिङ । बुहानमा कोरोना भाइरसको प्रकोपबारे सुरुमा खबर दिने एक पत्रकार चार वर्षको हिरासतपछि सोमबार रिहा हुँदैछिन् । पूर्व वकिलसमेत रहेकी चाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये […]
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए । अस्पतालमा उपचारका क्रममा बालकको भने […]
झापा । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो […]