झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै […]
झापा । दुई वर्षभन्दा धेरै समयदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका लागि ७० लाख युरो अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै रकम जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । उनीहरूले परोपकारी संस्थाहरूमार्फत […]
झापा । सैन्य ‘कु’ पछि म्यान्मारमा आज पहिलो पटक आमचुनाव हुँदैछ । सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित चुनाव भइरहेको हो । देशभरका […]
झापा । युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । यसले गर्दा रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । आक्रमणमा कम्तीमा दुई जनाको ज्यान […]
झापा । म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ । तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू-भागमा मतदान हुन नसक्ने अवस्थाले […]
नयाँदिल्ली (भारत) । पूर्वी भारतीय राज्य ओडिसामा प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एकजना शीर्ष कमान्डर रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल […]
झापा । चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गरेको छ । नयाँ रेल सञ्चालनमा आएसँगै उच्च गतिको रेल नेटवर्कको सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको समाचार संस्था एएफपीले जनाएको छ । […]
झापा । इन्डोनेसियाको पश्चिमी प्रान्त आचेहमा गएको नोभेम्बरमा आएको दुर्लभ चक्रवातपछि आएको बाढीबाट प्रभावितहरुले राहत पाउन ढिलो भएको भन्दै सेतो झण्डा फहराउँदै विरोध जनाएका छन् । सेतो झण्डालाई आत्मसमर्पण नभई अन्तर्राष्ट्रिय ऐक्यबद्धताको अपिलका रूपमा बुझ्नुपर्ने […]
झापा । बङ्गलादेशको लामो समयदेखि सत्तारूढ परिवारका उत्तराधिकारी तथा देशको शक्तिशाली विपक्षी दलका नेता तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि देश फर्किनुभएको छ । राजनीतिक रूपमा प्रेरित उत्पीडनको आरोपमा सन् २००८ मा बङ्गलादेशबाट भागेपछि बेलायतमा […]
झापा । भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । नेशनल हाइवे–४८ मा गएराति २ बजे बस दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको […]