इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ(र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई […]
झापा । दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने […]
झापा । फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक हुन थालेको छ । प्रदर्शनमा अहिलेसम्म पाँच जनाको ज्यान गएको र ६४ जना घाइते भएका समाचार संस्था अलजजिराले जनाएको […]
झापा । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने भएको छ । तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रमअनुसार आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी […]
झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन […]
झापा । गाजामा गरिरहेको आक्रमणलाई लिएर इजरायली रक्षामन्त्री योव ग्यालेन्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गर्नुभएको छ । रक्षामन्त्री ग्यालेन्टले गाजामा युद्धपछि सरकारसँग के योजना छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पाउन नसकेको बताएका बीबीसीले जनाएको […]
इन्डोनेसिया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले कयौँ देशमा स्याटलाइट इन्टरनेट सेवा दिइरहेको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले इन्डोनेसियामा पनि आफ्नो सेवा लन्च गर्दै छ । […]
झापा । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट […]
झापा । भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध […]
बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र […]