टोकियो । जापानको यामानाशी प्रिफेक्चरको फुजिकावागुचिको सहरले पर्यटकहरूलाई जापानको सबैभन्दा अग्लो हिमाल फुजी हेर्नबाट रोक्नका लागि विशाल कालो जाली लगाएको छ । सो सहर फुजी हिमालको दृश्यावलोकन गर्न ठाउँको रूपमा चर्चित छ । इन्ष्टाग्राम र […]
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको […]
झापा । मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राती बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् । प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम […]
बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हरायो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । […]
इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा […]
महेन्द्रनगर (कञ्चनपुर) । बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ। बुबा(आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गर्नुभएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न […]
झापा । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई […]
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफू र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । नेतन्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराको रुपमा तुलना गरिएको […]
इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन । राष्ट्रपति रायसीको आज अन्त्येष्टि गर्ने […]