झापा । पछिल्लो समय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध विरोध प्रदर्शन व्यापक हुँदै गएको छ । इजरायल र हमासबिच महिनौँदेखि युद्ध चलिरहेको छ । न त इजरायलले हमासमाथि जित हात पार्न सकेको छ न त हमासको […]
झापा । इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको […]
झापा । बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र […]
पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ । क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको समाचारसंस्था एएफपीले जनाएको छ […]
चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी […]
भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ।तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ। मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म […]
झापा । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् । हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र […]
झापा । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ। यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पुग्नका लागि अर्बौं प्रकाश वर्षको यात्रा गरेको छ। त्यसैले वैज्ञानिकहरूले […]
झापा । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बनेको छ । बिहीबारको कारोबारमा कृत्रिम बौद्धिकतामा आधारित चिप बनाउने कम्पनी एनभिडियाको शेयर मूल्य साढे ३ प्रतिशतले घटेपछि कम्पनीलाई उछिनेर माइक्रोसफ्ट शीर्ष […]
काठमाडौं । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलन एक्लैले ५० मिलियन डलर बराबरको चन्दा दिएका छन । यसअघि न्यूयोर्क अदालतले ट्रम्पलाई दोषी ठहर गरेको भोलिपल्टै मेलनले नेपाली रुपैयाँअनुसार छ अर्ब रुपैयाँभन्दा धेरै चन्दा […]