काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु […]
इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको […]
झापा । डेनमार्क, ग्रीस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घ (यूएन) सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा […]
झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वभर नै लोकतन्त्र जोखिममा रहेको बताए । राष्ट्रपति बाइडेनले दोस्रो विश्वयुद्धको समाप्तिपछि पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएको अन्तर्राष्ट्रिय समाचार […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको […]
झापा । आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी ‘एनभिडिया’ विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ । एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा माथि […]
सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहन्छन् ।यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका […]
भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र युरोपेली देशहरूको नजिकै मिसाइल तैनाथ गर्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका […]
रफाह । बिहीबार इजरायली सेनाले गाजा पट्टीको एक विद्यालयमा हमासलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बताएअनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका रहेका छन् । हमलामा दर्जनौँ घाइते […]