२०८२ साउन १०, शनिवार , ०६:५१:४८ बजे

Sajhamanch

विश्व समाचार

झापा । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरेको छ। प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन […]

आइतवार, असोज ६, २०८१

झापा । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ। ‘तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ,’ सरकारी […]

आइतवार, असोज ६, २०८१

झापा । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज […]

आइतवार, असोज ६, २०८१

झापा । श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ । श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न […]

आइतवार, असोज ६, २०८१

झापा । अमेरिकाले आफ्नो देशमा रहेका भारतका २९७ बहुमूल्य पुरातात्त्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेका हुन् । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति […]

आइतवार, असोज ६, २०८१

झापा । श्रीलंकामा देशभर कर्फ्यु लगाइएको छ । शनिबार राष्ट्रपतीय निर्वाचनको मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको हो । अहिले त्यहाँ मतगणना भइरहेको छ । करिब २ वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश […]

आइतवार, असोज ६, २०८१

झापा । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ […]

आइतवार, असोज ६, २०८१

झापा । लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ […]

आइतवार, असोज ६, २०८१

झापा । श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता लिएका छन् । १० लाख मतगणना हुँदा दिसानायकेले ५३ प्रतिशत मत पाएको रोयटर्सले जनाएको छ । यस्तै […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ।उसले एक गोलले पछाडि रहेको स्थितिमा इस्पनयोललाई सजिलै ४–१ ले हराएको हो। थिबो कोट्वाको आत्मघाती गोलले रियल ५४ औं मिनेटमा पछाडि परेको थियो। तर […]

आइतवार, असोज ६, २०८१