२०८१ माघ २१, सोमवार , ०६:०४:३८ बजे

Sajhamanch

विश्व समाचार

झापा । मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र […]

मङ्गलवार, असार १८, २०८१

झापा । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका […]

मङ्गलवार, असार १८, २०८१

झापा । भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुल भत्किएका भारतीय समाचार माध्यम दि इन्डियन एक्सप्रेसले जनाएको छ । भत्किएका पाँच पुल मध्ये […]

मङ्गलवार, असार १८, २०८१

झापा । भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । […]

मङ्गलवार, असार १८, २०८१

इजराइल रक्षा बल (आइडीएफ) लेगाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ।रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो।आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, […]

मङ्गलवार, असार १८, २०८१

दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रिलिजको पहिलो दिन नै सिनेमा हलहरुमा दर्शकको जबर्जस्त भीड जुटाउन सफल फिल्मले हिन्दी क्षेत्रमा पनि प्रभासको स्टारडम साबित गरिदिएको छ […]

मङ्गलवार, असार १८, २०८१

झापा । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ । प्रवासी विरोधी नेशनल रेलीका […]

सोमवार, असार १७, २०८१

झापा । क्यारिबियन राष्ट्रले त्यहाँका नागरिकलाई आँधीले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सचेत हुन आग्रह गरेका छन् । एटलान्टिक महासागरमा निर्माण भएको यो मौसमकै पहिलो आँधी बेरिल शक्तिशाली र घातक हुनसक्ने भन्दै आपतकालीन समयका […]

सोमवार, असार १७, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला बढाएको भन्दै लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीका लागि सहयोगको अपिल गरेका छन् । रुसी क्षेप्यास्त्र आक्रमणबाट हिजो दुई जना बालबालिकासहित सात जनाको […]

सोमवार, असार १७, २०८१

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी १८ जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा)का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका सीएनएनले जनाएको […]

सोमवार, असार १७, २०८१