२०८१ माघ २२, मङ्गलवार , ०५:२३:४९ बजे

Sajhamanch

विश्व समाचार

कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । प्रहरीका अनुसार लगातार दुई दिन शव फेला […]

सोमवार, असार ३१, २०८१

झापा । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले विश्वव्यापी बक्स अफिसमा हजार करोडभन्दा बढी कमाएको छ । यतिबेला निर्माताहरू फिल्मको व्यापारबाट अति नै खुसी छन् । यसैबिच उनीहरूले सामाजिक सञ्जालमा फिल्ममा प्रभासको […]

आइतवार, असार ३०, २०८१

झापा। भारतको किशनगञ्ज जिल्लाको पौआखाली नजिकै आइतबार एनएच ३२७ई मा स्कोर्पियो र डम्पर बीच भएको टक्करमा ५ जनाको मृत्यु भएको छ र कयौं घाइते भएका छन्। घटनास्थल पेटभरी नजिकै भएको हो। किशनगंजका डीएम तुषार सिंगलाले […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् । आगामी नोभेम्बरमा हुने […]

आइतवार, असार ३०, २०८१

झापा । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका छन् । प्रान्तको डान्ड घोरी जिल्लामा सो दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको […]

आइतवार, असार ३०, २०८१

झापा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्‍याली सम्बोधनका क्रममा गोली […]

आइतवार, असार ३०, २०८१

झापा । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू ३०० जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]

आइतवार, असार ३०, २०८१

भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले […]

आइतवार, असार ३०, २०८१

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो।घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी […]

आइतवार, असार ३०, २०८१

मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा कम्तीमा २१ विद्यार्थीको मृत्यु भएको छ। पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा विद्यार्थीहरूले परीक्षा दिइरहँदा भवन भत्किएको हो।‘पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको […]

शनिवार, असार २९, २०८१