२०८२ जेठ ४, शनिवार , ०४:४२:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

नानजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ । उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका निम्ति स्थानीय […]

शनिवार, फागुन १२, २०८०

जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री […]

शनिवार, फागुन १२, २०८०

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट […]

शनिवार, फागुन १२, २०८०

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उमेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा […]

शनिवार, फागुन १२, २०८०

जनकपुरधाम । रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । नेपालले वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको यो अन्तिम खेलले नेपाल सम्मिलित समूह ‘बी’ को शीर्ष स्थानमा रहने टिमको निर्धारण गर्नेछ । नेपाल र प्यालेस्टाइन दुवै यसअघि […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले […]

शनिवार, फागुन १२, २०८०

काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने […]

शनिवार, फागुन १२, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको […]

शनिवार, फागुन १२, २०८०