२०८२ जेठ ४, शनिवार , ०४:४२:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । एलेक्सी नाभाल्नीको शव उनकी आमालाई जिम्मा लगाइएको छ । नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले यस्तो जनाएको छ । शवलाई ‘गोप्य’ तरिकाले गाड्न उनकी आमा सहमत भएपछि जिम्मा लगाइएको हो । सामाजिक […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा […]

आइतवार, फागुन १३, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्या्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा उनको यो आठौं अर्धशतक हो । लिग २ को जारी सिरिजमा उनलेको पहिलो अर्धशतक हो ।

आइतवार, फागुन १३, २०८०

काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा […]

आइतवार, फागुन १३, २०८०