२०८२ जेठ ४, शनिवार , ०६:१२:२८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । पछिल्लो समय एकपछि अर्को एकदिवसीय प्रतियोगिता खेल्दै आएको नेपालले अब टी–२० ढाँचाको प्रतियोगिता खेल्ने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्न […]

सोमवार, फागुन १४, २०८०

सुनसरी । चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुर आइपुगेका छन् । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविकमार्गमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको थियो । यसक्रममा कार्कीले झापा, इलाम, […]

सोमवार, फागुन १४, २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८-२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना […]

सोमवार, फागुन १४, २०८०

वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार स्थानीय समय अनुसार दिउँसो एक बजे भएको हो । अमेरिकी सुरक्षा अधिकारीहरूले आगो निभाउँदै ती व्यक्तिलाई अस्पताल […]

सोमवार, फागुन १४, २०८०

काठमाडौ । गाजामा सङ्घर्ष विरामका लागि सहमतिको सम्भावना बढेको छ। हाल फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमत भएको बीबीसीले जनाएको छ। सङ्घर्ष विराम र बन्धकको रिहाईको विषयमा पेरिसमा वार्ता […]

सोमवार, फागुन १४, २०८०

सुर्खेत । सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए । […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान कोसी, […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन्। आइतबार काठमाडौँमा प्रदर्शनका क्रममा पीडितहरूले सरकारको गोली खानुपरे पनि आफूहरू तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन्। उनीहरुले […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् । शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला […]

आइतवार, फागुन १३, २०८०