२०८२ जेठ ४, शनिवार , ०८:१८:०७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए । श्तायेहको […]

मङ्गलवार, फागुन १५, २०८०

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा १८, मेथ्लाङमा रहेको स्व. अधिकारीको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै उनको छैटौं स्मृति दिवस मनाइएको हो । ६ वर्षअघि फागुन […]

मङ्गलवार, फागुन १५, २०८०

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर […]

मङ्गलवार, फागुन १५, २०८०

  काठमाडौ । वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले आज लेबनानसँग खेल्दै छ। समूह ‘बी’ विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानसँग खेल्न लागेको हो। नेपाल र लेबनानबीचको खेल साउदी अरबस्थित प्रिन्स […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ। ठूला […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । अमेरिकी वायुसेनाका एक सदस्यले आइतबार वासिङ्टन डीसीस्थित इजरायली दूतावासबाहिर आफैँलाई आगो लगाएका छन् । अमेरिकी गोप्य सेवा एजेन्ट र वासिङ्टन मेट्रोपोलिटन प्रहरीले ती पुरुषको उद्धार गरेका छन् । आरोन बुसनेल नाम भनिएका ती […]

सोमवार, फागुन १४, २०८०