२०८२ जेठ ३, शुक्रवार , १२:३४:०४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् । वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताए […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । ‘डेब्युट्यान्ट’ माइकल लेभिटको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालसामु १८५रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको डच टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् । कुशलले ८.५ ओभरमा […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बाह्रदर्शी गाउँपालिका–६ स्थितमा करेन्ट लाग्दा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ । २.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

बुधवार, फागुन १६, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् । […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५२९ जनामध्ये ४०६ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष ३६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक महिला […]

बुधवार, फागुन १६, २०८०