काठमाडौँ । सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पद यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्कोतिर निर्वाचन आयोगले भने राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा विन्दाबासिनी कंसाकारलाई सांसद निर्वाचित भएको […]