२०८१ पौष ५, शुक्रवार , ०५:०८:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने भएको छ । केन्द्रीय सदस्यहरूबाट आएका सुझावका आधारमा आज आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ । राप्रपाको केन्द्रीय […]

बुधवार, जेठ ३, २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु […]

बुधवार, जेठ ३, २०८०

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च व्वाईज युथ क्लव तालिकाको अग्रस्थानमा उक्लीएको छ। दशरथ रंगशालामा आज साँझ भएको खेलमा चर्च व्वाईज युथ क्लवले सातदोवाटो युथ क्लवलाई १(० हराउँदै तालिकाको पहिलो स्थानमा उक्लीन […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरुसँग सुझाव माग गरेका छन् । सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि पुनर्विचार गर्ने भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी मात्र निर्णय लिने बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने या […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ। उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा […]

मङ्गलवार, जेठ २, २०८०