२०८१ माघ २९, मङ्गलवार , ०४:०२:१६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको […]

आइतवार, जेठ १४, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रकाउ परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरेको छ । आइतबार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन […]

आइतवार, जेठ १४, २०८०

विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको […]

आइतवार, जेठ १४, २०८०

झापा। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र […]

आइतवार, जेठ १४, २०८०