२०८२ जेठ ३, शुक्रवार , १२:३२:५३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

लन्डन । संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरको बेलायत भ्रमण स्थगित हुँदा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन् । मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिसा’ का कारण रद्द भएको हो । अन्तिम […]

शनिवार, फागुन १९, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली […]

शनिवार, फागुन १९, २०८०

काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन्। नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं। सरकारले साउन १८ गते आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडितले चैत १ गतेदेखि फेरि सडक आन्दोलन गर्ने भएका छन् । आफूहरुको बजेत फिर्ता गर्न सरकारसँग ७ बुँदे सहमति गरेको तर, त्यसमा […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । विश्वकप छनोटमा बहराइनसँग नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । विश्वकप छनोटका सबै खेल होम एण्ड अवे हुने नियम छ । त्यसअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेको एन्फाले […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाललाई अभिनाश बोहराले छैटौँ सफलता दिलाएका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाका जान फ्राइलिन्कलाई अभिनाशले १६.१ ओभरमा बोल्ड गरे […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् । फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव […]

शुक्रवार, फागुन १८, २०८०