२०८२ जेठ २, बिहिवार , ०९:३४:३० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैंभित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा पत्रकारहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्र आफूहरुले तमासा भइरहेको देखेको बताए । ‘गठबन्धनभित्रका तमासाहरु हामी देखिरहेका […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो । १२: २४ बजे बजार १९४७ अंकसम्म […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथि एक हजार ७५८ संशोेधन प्रस्ताव दर्ता गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको विधेयकमाथि सो संख्यामा संशोेधन प्रस्ताव […]

आइतवार, फागुन २०, २०८०

वीरेन्द्रनगर । वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका-८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर-६ स्थित गोदाम लाइनमा रहेको […]

आइतवार, फागुन २०, २०८०

विराटनगर । कोशी प्रदेशसभाको प्रमुख विपक्षी दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको टिप्पणी गरेका छन् । एमाले नेता कार्कीले प्रदेश सरकारको काम सन्तोषजनक नभएको बताए । ‘सरकार गलत बाटोमा छ, राम्रो […]

आइतवार, फागुन २०, २०८०

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको […]

आइतवार, फागुन २०, २०८०