२०८२ जेठ २, बिहिवार , ०९:५७:५५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको आकस्मिक बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रँदा घरेलु टिम नेपाल पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । फाइनलमा पुग्ने सम्भावनालाई […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार (आज)प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् । प्रतिपक्षी दलहरूले बालकुमारी […]

सोमवार, फागुन २१, २०८०

झापा । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । सुखानी हत्याकाण्ड भएको आज ५१ वर्ष पूरा भएको छ। […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त […]

सोमवार, फागुन २१, २०८०

काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले आज शपथग्रहण गर्ने भएका छन्। गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ जना सांसदहरूले आज बिहान ११ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने राष्ट्रिय सभाका प्रवक्ता […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ […]

आइतवार, फागुन २०, २०८०

काठमाडौँ । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका […]

आइतवार, फागुन २०, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह रहेको बताएका छन् । आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै […]

आइतवार, फागुन २०, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज (आइतबार) राति फिनल्यान्ड जाने भएका छन् । उनी दोस्रो यूएन एलडीसी फ्युचर फोरममा सहभागी हुन फिनल्यान्डको हेलसिन्कीतर्फ जान लागेका हुन् । ‘यूएन एलडीसी फ्युचर फोरम’ यही मार्च ५ देखि […]

आइतवार, फागुन २०, २०८०