काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । यसपटक पनि एसईईको […]
काठमाडौं । सडन डेथमा कुवेतलाई ५–४ ले हराउँदै साविक विजेतासमेत रहेको भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । भारतले नवौँ पटक च्याम्पियनसिपको उपाधि जितेको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित […]
काठमाडौँ । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट […]
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो । विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको […]
मकवानपुर । करिब दुई क्विन्टल अवैध लागू औषध गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट दुई वटा सवारीबाट १९० किलो गाँजासहित १२ जना पक्राउ परेका हुन्। बागमती प्रदेश–०१–०२५ च […]
काठमाडौं । घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]
काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य […]
काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो । एक व्यक्तिले प्रतिवर्ष औसत […]
जनकपुरधाम । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका […]