काठमाडौं । रूसी पत्रकार एलेना मिलाशिनामाथि कुटपिट भएको छ। मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो। सिएनएनका अनुसार उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको […]
काठमाडौं । नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे । यसअघि पाइलट प्रोजेक्टका लागि थोरै […]
चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् […]
कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जोडले उठाउने तयारी थालेको छ । एमालेका एक जना सांसदले […]
KATHMANDU: The country will see partial to general changes today due to the influence of Monsoon wind. Heavy rainfall with thunderstorms and lightning is predicted in some parts of the country. According to the Department […]
काठमाडौँ । पछिल्लो केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। यसैबीच सडक विभागले ३ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ। भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा […]
विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । मंगलबार करिब […]
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने […]