वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व […]
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। गएराति भरतपुर महानगरपालिका–७ स्थित […]
विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेश सरकार गिराउने र बनाउने खेल फेरि एकपटक सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको मुख्यमन्त्री केदार कार्की […]
काठमाडौं । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । १० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा […]
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्। २०७९ पुस १० मा दाहाल प्रधानमन्त्रीका […]
काठमाडौ । आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ […]
काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ। आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ। […]
काठमाडौँ । नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ। नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा […]
काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्। सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेको […]
काठमाडौं । नयाँ गठबन्धनको बैठक फेरि सुरु भएको छ । बालुवाटार बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, […]