२०८२ असार १५, आइतवार , १२:०५:२९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको छ । आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा रोकिएको छ । यो ०.०४ प्रतिशतको मात्र गिरावट हो । सोमबार कारोबार रकममा […]

सोमवार, असार २५, २०८०

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको […]

सोमवार, असार २५, २०८०

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन […]

सोमवार, असार २५, २०८०

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक […]

सोमवार, असार २५, २०८०

सुर्खेत । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । २०८१ सालको मंसिर २ गतेदेखि कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु […]

सोमवार, असार २५, २०८०

मोरङ । सोमबार बिहान केराबारीमा गणेशप्रसाद सुवेदीको घाँसको भारीले थिचेर मृत्यु भएको छ। केराबारी गाउँपालिका–९ स्थित देवीझोडाका ५६ वर्षीय सुवेदीको आफैंले बोकेको घाँसको भारीले थिचेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। […]

सोमवार, असार २५, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ […]

सोमवार, असार २५, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ । उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन्। प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन्। सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभवहरू सुनाएका छन्। सो अनुभव सुनाउँदा कार्यक्रम […]

सोमवार, असार २५, २०८०