काठमाडौ । नेपाली सेनाको स्वयम्भु बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने गरी सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले भने […]
काठमाडौं । नयाँ तथ्यांकले युक्रेन युद्धमा ५० हजार रुसीको मृत्यु भएको देखाएको छ । रूसको पहिलो स्वतन्त्र तथ्यांक विश्लेषण अनुसार युक्रेनको युद्धमा ५० हजार रूसी पुरुषहरू मरेका छन् । दुई स्वतन्त्र रूसी मिडिया आउटलेटहरू मिडियाजोना […]
सुर्खेत । पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद दानसिह परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परियारसँगै छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पनि पक्राउ गरेका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त […]
दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले […]
काठमाडौं । जिम्बाव्वे भ्रमणका क्रममा टेलिभिजनमा मात्र देखेका खेलाडीसँग पहिलो पटक मैदानमै खेल्न पाउँदा नेपाली खेलाडी उत्साहित थिए । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट खेलमा नेपालले कूल ६ खेल खेल्दा ३ खेल टेष्ट मान्यताप्राप्त राष्ट्रसँग […]
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छिन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा […]
काठमाडौं । युट्यूब च्यानलमार्फत सट्टेबाजी गराउने वेवसाइट वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार राजु मास्टर भनेर चिनिने राजु पौडेलले आफूलाई मासिक रुपमा राम्रो शुल्क आउँछ भनेपछि विज्ञापन गरेको बताएका छन् । जिल्ला […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध […]
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो। अब सुनुवाइ मंगलबारका लागि […]
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि […]