काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ […]
जनकपुरधाम । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो । घटना गत मंगलबार साँझको […]
काठमाडौँ । काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् । आमाको बुधबार बिहान निधन भएपछि […]
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । रिटको सुनुवाइ १८औँ नम्बरमा रहेको छ । यसअघि, तीनपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री […]
KATHMANDU : The Nepal Africa Film Festival (NAFF), 2023 has concluded. The event kicked off on July 8 at the Rastriya Naachghar, the cultural undertaking of Nepal in the federal capital. The movie ‘Prakash’ from […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सभामुख घिमिरेले […]
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले […]