२०८२ जेठ ३, शुक्रवार , ०२:२२:१२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । रोमाञ्चक फाइनल खेलमा नेपाललाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणीय टि–२० सिरिजको उपाधि जितेको छ। अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा १८५ रनको विजय लक्ष्य हासिल गर्दै जित हासिल गरेको हो। […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको सोमबार अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने […]

मङ्गलवार, फागुन २२, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । नियुक्तिको एकसय ४२ दिनपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पद संकटमा परेको छ । काठमाडौंमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनेपछि कांग्रेस सरकारबाट हटेको छ । […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौ । फ्रान्स सरकारले गर्भपतन गर्भपतन सम्बन्धी अधिकारलाई संवैधानिक अधिकारको रुपमा को रुपमा व्यवस्था गरेको छ। योसँगै फ्रान्स संसारको पहिलो देश बनेको छ जहाँ गर्भपतन गराउने अधिकारलाई आफ्नो संविधानमा व्यवस्था गरेको छ। फ्रान्सको संसदमा सदस्यहरूले […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ। महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र हरेक वर्ष सात लाखको हाराहारीमा दर्शनार्थी आउने गरेका छन्। सर्वसाधारण दर्शनार्थीको सहजतालाई ध्यानमा राखी यसपटक ‘भिआइपी’ […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको बयोजना तथा कोशी प्रदेश सरकारको प्रायोजनमा आजदेखि विराटनगरमा कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । सात प्रदेश र तीन विभागीय टोली सहभागी यस प्रतियोगिताका खेलहरु बैजानाथपुरस्थित प्रस्तावित […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको हत्या सोमबार राति शौच गर्न जाँदा भएको पाइएको छ । सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो […]

मङ्गलवार, फागुन २२, २०८०