२०८२ असार १६, सोमवार , १२:४४:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

इटहरी । तीन दिनदेखि परेको वर्षाका कारण बुढीखोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्। बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा बर्जु वडा नं. ५ गुरुङ् टोलका बासीन्दा विस्थापित भएका हुन्। […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा […]

शुक्रवार, असार २९, २०८०

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली समाज […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन् । शुक्रबारको कार्यसूची प्रभावित हुन […]

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्यु भएको ९ दिन बितिसकेको छ। उनी असार २१ गते बेलुका रातोपुलस्थित निवासमा मृत भेटिएका थिए। सोही दिन बिहान फिल्म ‘ह्यासट्याग माया’ को सुटिङ सकेर घर फर्किएका सारुक […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब […]

शुक्रवार, असार २९, २०८०

फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ। बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले बताए । उनी बेपत्ता भएको […]

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । नेपाल निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन्। शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्। उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको […]

शुक्रवार, असार २९, २०८०