काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी […]
फुङलिङ । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढी पहिरोले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची […]
KATHMANDU : Thousands of devotees visited Pashupatinath temple today to observe the first Monday of the Nepali month of Shrawan for this year. Monday is believed to be the favorite day of Lord Shiva. On […]
काठमाडौं । नेपाल प्रहरीकी सहायक हवल्दार ३५ वर्षीया प्रतीक्षा खड्काका श्रीमान् राज खड्काको ५ असारमा जन्मदिन थियो । जन्मदिन मनाउन काठमाडौंको भंगालस्थित बुबाको घर जाने सल्लाह थियो । त्यही अनुुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत उनी […]
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ […]
काठमाडौं । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, […]
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु […]
काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा […]
काठमाडौं । वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् ।सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसअनुसार […]