२०८२ असार १९, बिहिवार , ०६:५३:०६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । नेपालमा यातायात व्यवसाय भित्र्याउने व्यक्ति हुन् सरदार प्रितम सिंह । भारतको जम्मुमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका ८८ वर्षे प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी निकट कानुन व्यवसायीहरुको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक […]

शुक्रवार, साउन ५, २०८०

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि चिनियाँ कम्पनीहरूले चासो देखाएका छन् । चीनबाट नेपालमा उडान गर्दै आइरहेका चिनियाँ एयरलाइन्स कम्पनीहरूले पोखरा उडानको लागि चासो दिएका हुन् । सिचुवान, एयर चाइनालगायत कम्पनीले अहिले विमानस्थलबाट […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । “विवादास्पद कतिपय विषय […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि विशेष कोरियाली भाषा […]

शुक्रवार, साउन ५, २०८०