काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाईसेन्स […]
धनगढी । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
कपिलवस्तु । कपिलवस्तुमा एक बर्षमा २१ हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका छन । आर्थिक बर्ष २०७९/०८० मा कपिलवस्तुबाट २१ हजार १६४ नागरिकता प्रमाण पत्र जारी भएका हुन्। आर्थिक बर्ष २०७८/०७९ मा ३२ हजार ८०४ […]
स्याम्पू सबैले प्रयोग गर्ने भए पनि कपालका कस्तो स्याम्पू उत्तम हुन्छ भन्ने कुरामा भने धेरैले ख्याल राखेको पाइँदैन । बजारमा धेरै प्रकारका स्याम्पू पाइन्छन् । स्याम्पू उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादन बेच्नका सुन्दर कपाल भएका […]
चितवन । गत आर्थिक वर्ष ०७९/८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । […]
काठमाडौं । आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। सामाखुसी घर भई […]
कैलाली । बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् । से२त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको […]
काठमाडौं । असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरान अहिले डेंगी संक्रमणको हटस्पटु बनेको छ। गएको एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भएको […]
काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री […]
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए । […]