२०८२ असार २०, शुक्रवार , ०३:५०:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टीभित्र देखिएका समस्या सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार पार्टी पदाधिकारीहरूले धारणा राख्दै […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ । केन्द्रीय सदस्य हुँदै आज बाँकी पदाधिकारीले बोलेका छन् । सभापति देउवाले बुधबार अपराह्न […]

सोमवार, साउन ८, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तराष्ट्रियकरण गरेर नेपालको संक्रमणकालिन न्यायलाई गिजोल्ने काम […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्दै गर्दा सरकारको पछाडिको तागत कांग्रेस भएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी वा ललितानिवास, जे भए पनि व्यक्तिको विषय […]

सोमवार, साउन ८, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ। आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन […]

सोमवार, साउन ८, २०८०

पोखरा । हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भने कै घोडादौड हो, […]

सोमवार, साउन ८, २०८०

पोखरा । जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ। यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो । राष्ट्र बैंकको […]

सोमवार, साउन ८, २०८०