२०८२ असार २०, शुक्रवार , ०२:३०:१५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने […]

मङ्गलवार, साउन ९, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग […]

मङ्गलवार, साउन ९, २०८०

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा सोही स्थानमा बस्ने रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठामा झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले […]

मङ्गलवार, साउन ९, २०८०

KATHMANDU : The country is currently experiencing light to moderate rain including lightning in some places of Bagmati, Gandaki, Lumbini and Karnali provinces and a few places in the remaining provinces, according to the Meteorological […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका […]

मङ्गलवार, साउन ९, २०८०

बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक […]

मङ्गलवार, साउन ९, २०८०